छुटाउनुभयो कि?

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान सिफारिस

काठमाडौँ । प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब रुपैयाँ समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको हो । 

+