छुटाउनुभयो कि?

एमाले कञ्चनपुर महिलाको नेतृत्वमा

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरले महिला नेतृत्व पाएको छ ।  एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशनले सर्वसम्मत अध्यक्ष बनाएको हो ।

+