छुटाउनुभयो कि?

काभ्रेमा ‘समुदायमा अदालत’

काभ्रे । बेथान्चोक गाउँपालिकामा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन भएको छ । अदालत, कानुन र न्यायका बारेमा बुझेका विषय तथा समस्याका बारेमा समुदायसँग छलफल गर्ने उद्देश्यले जिल्ला अदालतले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

+