एसइईः गण्डकीमा ४० हजार बढी विद्यार्थी सहभागी
१५ चैत २०८०, बिहिवार
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले समावेशी र लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको छ। मन्त्री चौधरीले घर तथा विद्यालयमा स्वस्थ खाना, स्वच्छ पिउने पानीका साथै किशोरीहरू महिनावारी हुँदा सरसफाइ लगायत विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।