छुटाउनुभयो कि?

ट्याक्सी चालकलाई कुटेर लुट्ने पक्राउ

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका- ६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेका जिल्ला प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभएको छ ।

+