अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
१६ चैत २०८०, शुक्रवार
काठमाडौँ । राजस्व छलीका गाडी र मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी नकुल पोखरेलले गाडी र मोटरसाइकल भन्सार छली तथा चोरीपैठारी गरी कारोबार भइरहेको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।