दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु
२ वैशाख २०८१, आइतवार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक जारी रहेको छ । बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, वैशाख १५ मा हुने उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।