बोटसँगै मकै बिक्री भएपछि किसान उत्साहित
३ वैशाख २०८१, सोमवार
चितवन । कुनै समय खरले छाएका राप्ती नगरपालिका–१३ लोलिङ गाउँका घरहरु यतिबेला जस्तापाताले विस्तापित भएका छन् । कूल २७ घरधुरी रहेको लोलिङ चेपाङ जातिको बसोबास रहेको गाउँ हो ।