छुटाउनुभयो कि?

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पहिलो खेल आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीवीचको टि–२० शृङखला आज देखि शुरु हुने भएको छ । वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल आज कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि शुरु हुनेछ । आइसिसी टि–२० विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । 

+