चुनावी र्यालीमा मन्त्री बेहोस, गर्मीलाई दोष
१३ वैशाख २०८१, बिहिवार
काठमाडौँ । वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।