जीबी राईको पासपोर्ट रोक्का गर्न विभागमा पत्राचार
१ जेठ २०८१, मङ्गलवार
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट अपमानजनक तवरले हटाइएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले एकीकृत समाजवादीको आजदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा यस्तो बताउनुभएको हो ।