सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन निर्देशन
३१ वैशाख २०८१, सोमवार
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मनसुनजन्य विपद् व्यवस्थापनका लागि मौसम पूर्वानुमान् र विपद्जन्य पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ । जल तथा मौसम विज्ञान विभागले आज सरदरभन्दा बढी वर्षाको आँकलन गरिएको तथ्याङ्क सार्वजनिक गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले पूर्वतयारी जोड दिनुभएको हो ।