गरिब बस्तीमा इन्धनको चिन्ता
६ जेठ २०८१, आइतवार
उदयपुर । आज बिहानको हुरीले उदयपुरमा एक जनाको मृत्यु भएको छ । हुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोड रुप्रैयाँ भन्दा बढीको क्षति गरेको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियार मृत्यु भएको हो ।