छुटाउनुभयो कि?

कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय

कैलाली ।  कोरियन नागरिक उ याङ छेदानको सहयोगमा कैलालीको टीकापुर– १ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालयमा शौचालय निर्माण गरिएको छ । ६ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको विद्यालयले जनाएको छ ।

+