छुटाउनुभयो कि?

मुग्लिन-पोखरा सडकः पूर्वी खण्डको म्याद १ सय ५५ दिन थप


तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १ सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा १ सय ५५ दिन म्याद थप भएको छ ।

+