छुटाउनुभयो कि?

तीस हजारले अवलोकन गरे राष्ट्रिय ललितकला प्रदर्शनी

काठमाडौँ ।  गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले  आयोजना  गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । 
जेठ १५ गतेदेखि शुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ । 

+