सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’को खाजा
१ असार २०८१, शुक्रवार
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा शुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।