
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस पार्टी कार्यालय सानेपा पुग्नुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा आयोजित फोटो प्रदर्शनी अवलोकनका लागि मंगलबार दिउँसो ओली सानेपा पुग्नुभएको हो । ओलीलाई कांग्रेस नेताहरूले सानेपामा स्वागत गरेका थिए ।
सोमबार मात्र नेकपा एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएको थियो । सहमतिअनुसार ओली पहिलो कार्यकालको प्रधानमन्त्री बन्दैहुनुहुन्छ ।
सानेपामा राजनीतिक परिवर्तनमा गिरिजाप्रसाद कोइरालाको योगदानबारे प्रवचन कार्यक्रम छ । जहाँ, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन