छुटाउनुभयो कि?

गृहमन्त्रीजी अझै समय छ फाइल खोल्नुस् : कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका फाइल खोल्न  सुझाव दिनुभएको छ ।  ‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौँ, त्यसकारण सरकारबाट हटाइयो’ उहाँले भन्नुभयो ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ,  प्रधानमन्त्रीले राजीनामा नदिए उहाँ अझै एक महिना गृहमन्त्री हुनुहुन्छ । समय छ खोल्नुस न फाइल ।’

+