छुटाउनुभयो कि?

‘कृषि दशक कार्यान्वयनबाट समृद्धि सम्भव’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ । सांसद वामदेव गौतमले कृषिको व्यावसायिकीकरणबाट नै मुलुकमा व्याप्त बेरोजगारीको समस्या समाधान गर्न सकिने बताउनुभयो । 

+