+

परराष्ट्रमन्त्री र स्वीस् राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा ड्यानियल म्युली मोन्टेलेओनबीच  भेटवार्ता भएको छ ।

उहाँहरुबीच परराष्ट्र मन्त्रालयमा आज भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट