चितवनमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
2081-04-11
काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न अहिले केन्द्रीय बैंकको बोर्ड बैठक बस्दैछ । बोर्ड बैठकले अनुमोदन गरेपछि मौद्रिक नीति सार्वजनिक गरिने बैंकका एकजना वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ ।