छुटाउनुभयो कि?

डा मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । डा मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । उहाँले आज आयोगमा निवेदन दर्ता गराउनुभएको हो । 

+