छुटाउनुभयो कि?

वस्तु आयातको सटही सुविधा वृद्धि

काठमाडौँ । ड्राफ्टरटिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधामा वृद्धि भएको छ । सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ ।

+