+

परराष्ट्रमन्त्री र थाई राजदूतबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र  नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज मन्त्रालयमा भेटवार्ता गर्नुभएको हो । 

उहाँहरुबीच नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट