छुटाउनुभयो कि?

साँपले डस्दा अस्पताल नलगी झारफुक, बालिकाको मृत्यु,

दाङ ।  साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो । 

+