
कास्की । स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको सूर्योदय सहकारी ठगी प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सहकारी ठगीमा संलग्न भएको आरोपमा प्रहरीले तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारी मुक्तिनाथ विकास बैंकको बिरुवा शाखाको कर्मचारी थिइन् ।
बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पनि पक्राउ पुर्जी जारी भए पनि उनी पक्राउ परिसकेका छैनन् । यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले केसी, कुँवर र भण्डारीलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै