छुटाउनुभयो कि?

डेडिकेटेड र ट्रंकलाईन विवादमा संसदीय छानबिन समिति बनाउन माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले डेडिकेटेड र ट्रंकलाईनको वक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै  माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही यो विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने प्रस्ताव गर्नुभयो । 

+