छुटाउनुभयो कि?

जापानका प्रधानमन्त्री किशिदा निर्वाचन नलड्ने

काठमाडौँ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी सेप्टेम्बरमा हुने पार्टी नेतृत्वको निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ । किशिदा सन् २०२१ मा लिबरल डेमोक्र्याटिक पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको तीन वर्षे कार्यकाल सेप्टेम्बरमा सकिँदैछ ।

+