पार्टीमा कुनै विवाद छैन : अध्यक्ष दाहाल
2081-05-09
रामेछाप । दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएरातिको पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली कोठामा सारिएको पालिकाका अध्यक्ष मैनकुमार मोक्तानले जानकारी दिनुभयो ।