माओवादी केन्द्र गण्डकीमा परामर्श गर्दै
2081-05-09
लुम्बिनी । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताउनुभएको छ । उहाँले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताउनुभएको हो ।