छुटाउनुभयो कि?

कास्कीको मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रेमा थप पदमार्ग निर्माण

कास्की । जिल्लामा एक वर्षका अवधिमा चार हजार चार सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन तथा उद्योग कार्यालयले  सो पदमार्ग निर्माण गरेको हो ।

+