छुटाउनुभयो कि?

‘ज्यानमार्ने उद्योग’मा दोषी मनाङे भन्छन्अ-दालतमा आँफै उपस्थित हुन्छु

पोखरा । ज्यानमार्ने उद्योग मुद्दामा दोषी ठहर भएका दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले अदालतमा आँफै उपस्थित हुने बताएका छन् । मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफूले अहिलेसम्म सर्वोच्चको फैसला प्राप्त नगरेको र प्राप्त हुना साथ अदालतमा उपस्थित हुने बताएका हुन् ।

+