छुटाउनुभयो कि?

विश्व शहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनः चन्द्रागिरीले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौँ ।  विश्व शहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरी नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा  कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको  ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो ।

+