छुटाउनुभयो कि?

नदिए मार्छु भन्दै फोनबाट रकम माग्ने डाक्टर पक्राउ

काठमाडौँ ।  ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यान समेत मार्छु भन्दै फोनबाट रकम माग गर्ने एक डाक्टर पक्राउ परेका  छन् । भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल  आपराधिक क्रियाकलापमा  पक्राउ परेका हुन् ।

+