ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने जापानका प्रधानमन्त्रीको भनाइ
2081-08-14
काठमाडौँ । रूसी रक्षामन्त्री उत्तर कोरिया पुग्नुभएको छ । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नु भएको रूसी समाचार निकायले जनाएका छन् ।