छुटाउनुभयो कि?

उद्योगमन्त्री र दक्षिण कोरियालीबीच भेटवार्ता

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो । 

+