छुटाउनुभयो कि?

पूर्वाधार मन्त्रालयका ‘ड्राइभर’को मोटरसाइकल दुर्घटनामा मृत्यु

जनकपुर ।  मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका ‘ड्राइभर’को मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । 

+