छुटाउनुभयो कि?

बलात्कारपछि हत्या अभियोगमा ५ भारतीयलाई मृत्युदण्ड फैसला

काठमाडौँ । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।

+