सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँ
2081-10-14
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख पाच राष्ट्रिय मान्यता प्राप्त दलका सचेतकहरुसँग छलफल शुरु गर्नुभएको छ । संसद्को हिउँदे अधिवेशनको तयारी स्वरुप आज सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।