+

आजको मौसम देशभर पश्चिमी वायुको प्रभाव

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सफा रहने छ ।


आज तराईका धेरै भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।अन्य भूभागमा आज मौषम सफा रहने विभागले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै