छुटाउनुभयो कि?

नेपाली सेनाले फोटो तथा वृहत् प्रदर्शनी गर्ने

काठमाडौँ ।  नेपाली सेनाले फोटो तथा वृहत् प्रदर्शनी गर्ने भएको छ । सेना दिवसका अवसरमा  माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा फोटो तथा वृहत् प्रदर्शनी सञ्चालन गर्न लागिएको हो । 

+