छुटाउनुभयो कि?

सबै जातजातिको संस्कृति संरक्षणमा राष्ट्रपति पौडेलको जोड

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेकाले त्यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । 

+