
रुकुम पश्चिमको मुसीकोट नगरपालिका(११ खर्चिवाङका सशिराम विश्वकर्मा आफ्नै आरन पेसामा रमाउदै । २२ वर्षको उमेरबाट सुरु गरेको आरन पेसा निरन्तर रुपमा सञ्चालन गर्दै आनुभएको छ । उहाँले कुटो, कोदालो, हँसिया, खुकुरी,बन्चरो लगायतका सामग्री निर्माण गर्नुहुन्छ । आरन पेसाबाट विश्वकर्माले आफ्नो परिवार पाल्दै आउनुभएको छ । तस्बिर स् बलबहादुर ओली/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी