कर्णाली

‘शिक्षामा सुधारका लागि कार्यशाला’

सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, कर्णाली प्रदेश शाखाले शिक्षाक्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा सम्पन्न गरेको छ ।