+

महान्यायाधिवक्ताको राजीनामा स्वीकृत

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको शीतल निवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट