
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनसहित प्रतिनिधिहरुबाट आएका सुझाव आज पेश हुँदैछ ।
आइतबारखि शुरु भएको १०औँ महाधिवेशनमा विभिन्न प्रतिवेदनमाथि १२ समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेश गर्न लागिएको हो । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरिनेछ ।
महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि सहभागी छन् । महाधिवेशनले २१ सदस्यीय केन्द्र पदाधिकारीसहित २ सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।
प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास अझै जारी छ । नेतृत्वमा यदि सहमति नभए पदाधिकारीसहित केन्द्रीय सदस्यको चयनको लागि निर्वाचन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन