+

मापदण्ड तयार नभएसम्म कर्मचारी सरूवा नगर्ने निर्णय

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरूवासम्बन्धी काम स्थगित गरेको छ। मन्त्रालयले सूचना प्रकाशित गर्दै कर्मचारीको सरूवासम्बन्धी कामहरू तत्काल लागि स्थगित गरेको जानकारी दिएको हो।

मन्त्रालयले असार ६ गतेको निर्णयनुसार कर्मचारीको सरूवा स्थगित गरिएको सूचनामा जनाएको छ ।  सरूवालाई व्यवस्थित गर्नका लागि सरूवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरूवा सम्बन्धी काम स्थगित गरिएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै