+

शिखर सम्मेलन स्थगित

दाङ । लुम्बिनी प्रदेश सरकारले आयोजना  गर्न लागेको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित भएको छ । 

लुम्बिनीमा फागुन २८ र २९ गते आयोजना गर्न लागिएको प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले शिखर सम्मेलन स्थगित गरेको हो । 

लुम्बिनी सरकारले विशेष कारण देखाउँदै शिखर सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । विशेष कारणबस सम्मेलन स्थगित गर्नुपरेको प्रदेश सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै