
काठमाडौँ । महानगरले पूर्वराजालाई जरिवाना पत्र हुलाकबाट पठाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवाना पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको हो ।
नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो । जरिवानाको पत्र बुझ्ने टोलीलाई पूर्वराजा कहाँ भित्र जान दिइएन । त्यसपछि टोलीले हुलाक मार्फत पत्र पठाएको हो ।
महानगरले शुक्रबारको घटनामा विभिन्न ९ शीर्षकमा ८ पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अझै २०-२५ वर्ष म बिनाको एमाले कसैले कल्पना नगरे हुन्छ: ओली
- चाबी लगाएर आन्दोलनमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन
- विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त
- परीक्षा संचालन गर्न कर्मचारी सहभागी नहुने ट्रेड युनियनको संकेत
- कर्मचारी खटाएर परीक्षा लिएमा कापी जाँच नगर्ने शिक्षक महासंघको घोषणा
- आन्दोलन अझै चर्काउन शिक्षकहरुलाई प्रचण्डको सुझाव
- सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
- ‘प्रधानमन्त्रीको असफलताको भारी शिक्षामन्त्रीलाई बोकाउन खोजियो’
- आज पनि सडकमा ‘नाच्दैगाउँदै’ शिक्षकहरु
- भारतीय विद्युत् मन्त्री काठमाडौँमा